दल

शतप्रतिशत सहमति भएको छ : विष्णु पौडेल

इकागज |
मंसिर १२, २०७८ आइतबार २०:४२ बजे

फाइल फोटो

चितवन - नेकपा एमालेका नेता विष्णु पौडेलले पदाधिकारीमा सबै सहमति भएको बताएका छन् । शतप्रतिशत सहमतिका साथ बन्दसत्र सुरु भएको उनको भनाइ छ ।

गएराती १० बजे स्थगित गरिएको बन्द सत्र झण्डै २२ घण्टापछि फेरि सुचारु हुन लागेको हो । अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल, वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङको अडानका कारण सहमति हुन ढिला भएको नेताहरुको भनाइ छ । 
 



Author

थप समाचार
x