राजनीति

नेताहरूलाई मेयर बालेनको व्यङ्ग्य : ८४ ले होइन्, तिमीहरूलाई सक्काएर मात्रै देश बन्छ

इकागज |
मंसिर १४, २०८० बिहीबार ८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । मेयर बालेनले बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत मिसन–८४ ले देश नबन्ने बताएका हुन् ।

उनले नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।


'देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ' बालेनले सामाजिक सञ्जालमा लेखेका छन् 'तिमीहरूलाई सक्काएर बन्छ । 

आगामी २०८४ सालमा हुन गइरहेको निर्वाचन हुँदैछ ।


Author

थप समाचार
x