राजनीति

यस्तो छ ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला [पूर्णपाठ]

इकागज |
फागुन ३, २०८० बिहीबार २१:५५ बजे

काठमाडौँ- ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ । 

विशेष अदालतले २३ दिन लगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाइ गरी आज अन्तिम फैसला सुनाएको हो ।


१२ जनालाई ७५ लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएको छ ।

फैसलाको पूर्णपाठ:


Author

थप समाचार
x