राजनीति

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

इकागज |
चैत १५, २०८० बिहीबार १०:१ बजे

फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । 

बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । 


चिकित्सकहरूले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् । 


Author

थप समाचार
x