इलाम-२ मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

इलाम- इलाम-२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
प्राप्त विवरणअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म फाकफोकथुम १, २, ३ वडाका जम्मा ४१८१ मतगणना गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया