मुख्य सचेतकहरूसँग छलफलमा सभामुख

फाइल तस्बिर
काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।
आज ११ बजे बस्ने भनिएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।
आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसद्को बैठक प्रभावित हुने देखिएको छ ।
कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया