राजनीति

नेपाली कांग्रेस रोल्पाको सभापतिमा आचार्य निर्वाचित

इकागज |
मंसिर ८, २०७८ बुधबार १६:१९ बजे

काठमाडौँ –  नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् । आचार्यले ५०२ मत ल्याए । 

जिल्ला कार्यसमितिको पदाकिारीहरुमा पनि आचार्य समूहकै उम्मेदवार विजयी भएका छन् । आचार्य कांग्रेस संस्थापन इतर समूहका नेता हुन् ।  
 



Author

थप समाचार
x