राजनीति

मध्यराति एमाले केन्द्रीय कमिटी बैठक सुरु

इकागज |
मंसिर १०, २०७८ शुक्रबार २३:३४ बजे

सौराहा - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । चितवनको सौराहमा राति ११ बजे केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकले पार्टीको पोलिट ब्यूरो व्यूताउने चर्चा छ । आजको बैठकले केन्द्रीय समिति सदस्य संख्या पनि बढाउने बताइएको छ । एमालेले दसौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी किनारमा उद्घाटन गरेको छ । शनिबार बन्द सत्र हुनेछ । 



Author

थप समाचार
x