राजनीति

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै नमुना संसद् (फोटो फिचर)

सुजल बज्राचार्य |
माघ ७, २०७७ बुधबार १३:२७ बजे

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् सञ्चालन गरेका छन् ।  नेपाल टीन रिडर्सका युवाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा बैठक सञ्चालन गरेर सांकेतिक रुपमा गरेका हुन् ।   युवाहरुले संविधानको रक्षाका लागि संसद् पुनःस्थापना हुनुपर्ने बताएका छन् । 



Author

थप समाचार
x