राजनीति

काठमाडौंमा कांग्रेसका १३ भ्रातृसंस्थाहरूको संयुक्त प्रदर्शन(फोटो फिचर)

सुजल बज्राचार्य |
माघ १९, २०७७ सोमबार १५:१६ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृसंस्थाहरूले काठमाडौंमा प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार भ्रातृसंस्थाले संयुक्त रूपमा विरोधसभा गरेका हुन् ।  


कांग्रेसको यो तेस्रो चरणको पहिलो कार्यक्रम हो । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेस आफैले आन्दोलनको नेतृत्व गरेकोमा यो चरणमा भ्रातृसंस्थाहरूलाई एकजुट भएर अगाडि जान आह्वान गरेको थियो । 


भ्रातृ संगठनहरूले संयुक्त रूपमा अहिले काठमाडौंसहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गरिरहेका छन् । 


 


Author

थप समाचार
x