राजनीति

स्थानीय तह निर्वाचन : तीन सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

इकागज |
बैशाख १९, २०७९ सोमबार २१:११ बजे

काठमाडाैँ – देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्विरोध निर्वाचित हुनेमा वडाध्यक्ष र वडा सदस्यहरु रहेको जानकारी दिए।  


यस्तै, आसन्न स्थानीय तह निर्वाचनमा १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ। 
 


Author

थप समाचार
x