बागमती

महालक्ष्मी नगरपालिकाले भन्योः महाेत्सव चलिरहेको छ आइतबार सेवा प्रभावित हुन सक्छ

इकागज |
फागुन ६, २०८० आइतबार ७:१९ बजे

काठमाडौँ - ललितपुरको महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महोत्सव हुने हुँदा आइतबार सेवा प्रभावित हुने भएको छ ।

फागुन ५ देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव हुने र सबै जनप्रतिनिधि र कर्मचारीहरू सहभागी हुनुपर्ने हुँदा आज नगरपालिकाको सेवा प्रभावित हुने महानगरपालिकाले सूचना जारी गरेर जानकारी दिएको छ ।


आज वडा कार्यालयहरू र नगरपालिकामा आउने सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगर कार्यपालिकाले क्षमा मागेको छ । 


Author

थप समाचार
x