बागमती

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

इकागज |
फागुन १७, २०८० बिहीबार १२:३४ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ । 


ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x