गण्डकी

कांग्रेसबाट निर्वाचित वडासदस्य चोरी आरोपमा पक्राउ

इकागज |
असोज १०, २०७९ ६:३६ बजे

सांकेतिक तस्बिर

पोखरा- कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् ।

उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।



Author

थप समाचार
ad
x