लुम्बिनी

साेमबार बस्नुपर्ने लुम्बिनीकाे बैठक आज बस्दै

इकागज |
साउन ९, २०८० मंगलबार ८:३९ बजे

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।​ प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ ।  बैठक दिउँसो १ बजे बोलाइएको छ । गत सोमबार बस्नु पर्ने बैठक प्राविधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाइएको हो ।

यस अघि भएको बैठकमा निजामती कर्मचारी सम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई विधेयकमाथि छलफल हुने जनाइएको छ ।



Author

थप समाचार
x