सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

इकागज |
जेठ ४, २०८१ शुक्रबार १५:२ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।



Author

थप समाचार
x