सुदूरपश्चिम

सर्पले डस्दा खड्‌काको मृत्यु

इकागज |
भदौ ९, २०८१ आइतबार ६:२३ बजे

डोटी- सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो । 



Author

थप समाचार
x