सूचना-प्रवधि

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाईंको मोबाइलको जासुसी भइरहेको छ’

इकागज |
चैत ३०, २०८० शुक्रबार ९:२९ बजे

फाइल तस्बिर

क्यार्लिफोनिया - एप्पलले आफ्ना आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।  

कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । 


विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिँदै आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो । ​

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो । 

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

न्युज कारखाना

 


Author

थप समाचार
x