सेयर

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

इकागज |
फागुन २, २०८० बुधबार १५:२५ बजे

फाइल फोटो

काठमाडौं - नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ । 


यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
 


Author

थप समाचार
x