समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
फागुन २९, २०७९ सोमवार ६:२४ बजे

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशको पहाडी भू–भागहरूमा आंशिक रहने छ। 

देशका  पहाडी भू–भागका केहि स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  


राति भने देशको पहाडी भू–भागहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।


Author

थप समाचार
x