समाज

बानेश्वरमा मिटरब्याज पीडितको धर्ना

'तमसुक व्यवस्था खारेज गर्' (तस्बिरहरू)

अनुज बज्राचार्य |
चैत १४, २०७९ मंगलबार १३:४४ बजे

काठमाडौँ - मिटरब्याजी पीडितहरूले  बानेश्वरमा धर्ना दिएका छन् । उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन् । मधेशका विभिन्न जिल्लाबाट मिटरब्याजी पीडितहरू हिँडेर काठमाडौंमा 'न्याय' माग्न आएका थिए । 

आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको थियो ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x