समाज

सिंहदरबार अगाडि मिटरब्याज पीडितको आन्दोलन (फाेटाेफिचर)

अनुज बज्राचार्य |
चैत २४, २०७९ शुक्रबार १५:२ बजे

काठमाडौँ- मिटरब्याज पीडितले शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आइरहेका छन् ।

विभिन्न माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर ध्यानाकर्षण गराएका थिए ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x