समाज

मन्त्रीज्यू आँखा-कान जँचाऊ, सबै ठिक भए दिमाग जँचाऊ (फाेटाेफिचर)

अनुज बज्राचार्य |
बैशाख ६, २०८० बुधबार १७:२६ बजे

काठमाडौं । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।


सोमबार प्रहरीले मिटरब्याज पीडित किसिममाथि शान्तिवाटिकामा बल प्रयोग गरेको थियो। अश्रु ग्यास, पानीको फोहरासहित प्रहरीले पीडितमाथि दमन गरेको थियो। त्यसैको विरोध स्वरुप बृहत् नागरिक समाजले मानव अधिकार मार्च गरेको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x