समाज

फेरि प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित (फोटो फिचर)

अनुज बज्राचार्य |
असार २४, २०८० आइतबार १४:१५ बजे

काठमाडौँ- मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।


चैत १८ गतेको सहमति लागू गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मिटरब्याजसम्बन्धी कानुन तत्काल पारित गर्न माग गरेका छन् । अवैधानिक ऋणको पासो थापेर समाजवाद उन्मुख नबन्‍ने भन्दै प्रदर्शनमा उनीहरूले नारा लगाएका छन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले विधेयक निस्क्रिय भएको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x