समाज

टीकापुरमा स्कुल बस दुर्घटना

इकागज |
भदौ २५, २०८० सोमबार २०:११ बजे

कैलाली - कैलालीको टीकापुरमा स्कुल बस दुर्घटनामा परेको छ ।  टीकापुर नगरपालिका वडा नं। १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा कुलाको नहरमा खसेको थियो । ना. ५ ख. ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । 


घाइतेहरुलाई टीकापुर अस्पताल उपचार भएको छ।


 


Author

थप समाचार
x