समाज

नगरकोटको होटल चौतारीबाट खसेर एकजना मजदुरको मृत्यु

इकागज |
असोज ५, २०८० शुक्रबार २१:० बजे

सांकेतिक तस्बिर

भक्तपुर- नगरकोटमा निर्माणाधीन एउटा होटलको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन होटल चौतारीको भवनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए । घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपचाररत उनकाे उपचारकै क्रममा शुक्रबार निधन भएको हो । 



Author

थप समाचार
x