समाज

सिन्धुपाल्चोक र भक्तपुरमा भूकम्प

इकागज |
मंसिर १२, २०८० मंगलबार २१:५१ बजे

काठमाडौँ - सिन्धुपाल्चोक र भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको ठूलोपाखरमा आज राति ८ बजेर ४५ मिनेटमा ३.५ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै भक्तपुरको पलासे केन्द्रबिन्दु भएर ३.२ रेक्टरको भूकम्प गएको छ । राति ८ बजेर ५० मिनेटमा भूकम्प गएको हो । 



Author

थप समाचार
x