समाज

दोर्दी गाउँपालिकामा समलिंगी विवाह दर्ता

इकागज |
मंसिर १३, २०८० बुधबार २१:३५ बजे

काठमाडौँ - लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ मा समलिंगी विवाह दर्ता भएको छ । कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डे र दोर्दी गाउँपालिका २ का राम बहादुर गुरुङले समलिंगी विवाह गरेका हुन् । 

उनीहरुको सामाजिक परम्परा अनुसार विवाह भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह गरेको वडाले जनाएको छ । 



Author

थप समाचार
x