समाज

लेखाका ३५२ जना कर्मचारीको एकैपटक सरुवा, काे कहाँ ?(सूचीसहित)

इकागज |
मंसिर २२, २०८० शुक्रबार २०:२७ बजे

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ३५२ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३५२ नायब सुब्बा समूहका कर्मचारीको सरुवा गरेको हो ।


महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवं व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।

सूची:


Author

थप समाचार
x