समाज

जाजरकोटमा भीरबाट लडेर शिक्षिकाको मृत्यु

इकागज |
मंसिर २२, २०८० शुक्रबार २१:३७ बजे

काठमाडौँ- जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका-१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो ।


उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुन् ।


Author

थप समाचार
x