समाज

[भिडियोसहित]

धुम्म काठमाडौँ (फोटो फिचर)

भरतराज कँडेल |
माघ २२, २०८० सोमबार १०:२७ बजे

तस्बिरहरू : भरतराज कँडेल/इकागज

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । राजधानी काठमाडौँमा पनि चिसो बढेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।


काठमाडौँमा पनि आज बिहान धुम्म थियो । केही समयअघिदेखि भने घाम लागेको छ । 


 

भिडियो: 


Author

थप समाचार
x