समाज

चन्द्रागिरिमा हिउँ पर्‍यो [फोटोफिचर]

इकागज |
फागुन १०, २०८० बिहीबार १९:४ बजे

तस्बिरहरू : चन्द्रागिरि हिल्स

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । बिहीबार चन्द्रागिरिमा हिमपात भएको हो । काठमाडौँ उपत्यकामा यतिबेला हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भने, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको छ ।


 


Author

थप समाचार
x