समाज

पशुपति विकासले स्थानीयलाई भन्योः बागमतीमा पानीको बहाव बढ्छ सचेत रहनू

इकागज |
फागुन २१, २०८० सोमबार १३:० बजे

काठमाडौँ- पुशपति क्षेत्र विकास कोषले बागमती किनारामा रहेका बस्ती तथा स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । कोषले बागमतीमा महाशिवरात्रीको अवसरमा फागुन २१ गतेदेखि पानीको बहाव बढाइने भएकाले सचेत रहन अनुरोध गरेको हो ।



Author

थप समाचार
x