कास्कीमा भूकम्पको धक्का
काठमाडौँ- कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का कास्कीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया