समाज

काठमाडौँमा महिला मृत फेला

इकागज |
चैत १८, २०८० आइतबार १८:५८ बजे

काठमाडौँ- काठमाडौँमा आइतबार एक महिला मृत फेला परेकी छन् ।

काठमाडौँको टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ ।



Author

थप समाचार
x