समाज

कलंकीस्थित भाटभटेनीमा आगलागी

इकागज |
चैत ३०, २०८० शुक्रबार १८:५१ बजे

काठमाडौँ- काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । 

शुक्रबार अपरान्हमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जेनेरेटर सट भएर आगलागी भएको बताइएको छ ।


दुईवटा दमकल प्रयोग गरेर आगो​ निभाउने प्रयास जारी रहेको छ ।


Author

थप समाचार
x