समाज

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

इकागज |
चैत ३०, २०८० शुक्रबार २१:२९ बजे

काठमाडौँ- माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।


प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ ।


Author

थप समाचार
x