समाज

सिंहदरबार प्रवेशका लागि ई-गेट पासको व्यवस्था

इकागज |
बैशाख १६, २०८१ आइतबार २०:१८ बजे

काठमाडौँ- सर्वसाधारणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ । गृह मन्त्रालयले ई-गेट पासको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

वेबसाइटमा गएर ई-गेट पासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।



Author

थप समाचार
x