समाज

हेलम्बु केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

इकागज |
असार १४, २०८१ शुक्रबार ८:४५ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


भूकम्प छिमेकी पालिकामा पनि महसुस गरिएको थियो । 


Author

थप समाचार
x