उखु किसानको प्रश्न
बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ? (फोटो फिचर)
काठमाडाैं : उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयसँग गत महिना भएको वार्ताले परिणाम नदिएपछि गत वर्ष जस्तै उखु किसानहरू आन्दोलनका लागि काठमाडौं आएका छन् । उनीहरुले माइतीघर आसपासका क्षेत्रमा प्रदर्शन गरेका छन्।
सरकारले चिनी उद्योगबाट किसानसँग उखु खरिदको बक्यौता भुक्तानी गराउने आश्वासन दिए पनि कार्यान्वयन नभएपछि आन्दोलन सुरु गर्नुपरेको संघर्षरत उखु किसानहरुले बताएका छन् । सरकार र उखु किसानबीच गत वर्ष माघमा भएको वार्तापछि किसानहरुको बैंक खातामा रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
याे पनि : उखु किसानले सुरु गरे आन्दोलन, कसलाई कति बक्यौता बाँकी ?
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया