समाज

र्‍यापर बुध्दको सम्झनामा बसन्तपुरमा बालियो मैनबत्ति

सुजल बज्राचार्य |
माघ १, २०७७ बिहीबार २१:९ बजे

काठमाडौँ : नेपाली र्‍ यापलाई विश्‍वसामु चिनाएका चर्चित र्‍यापर यम बुध्दको सम्झनामा शब्दाकारले बिहीबार साँझ बसन्तपुरमा मैनबत्ति बालेका छन् ।  

बुध्द मोरङ जिल्लाको सलकपुरमा सन् १९८७ मा जन्मिएका थिए  । उनको सन् २०१७ जनवरी १४ मा निधन भएको थियो ।



Author

थप समाचार
x