दौडिँदा-दौडिँदै घाइते भइन् संगीता
पोखरा- गण्डकी प्रदेशकी धाविका संगीता विक घाइते भएकी छन् । शनिबार नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १० हजार मिटर महिला दौडको क्रममा संगीता घाइते भएकी हुन् ।
दौडिरहेको समयमा खुट्टामा समस्या आएपछि संगीता मैदानमै लडेकी थिइन् । उनले दौड पनि बीचमै छाडिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया