खेलकुद

एसियन गेम्सः नेपाली बक्सर दीपक श्रेष्ठ पनि पराजित

इकागज |
असोज ७, २०८० आइतबार १४:५३ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली पुरुष बक्सर दीपक श्रेष्ठ पनि पराजित भएका छन् ।

पुरुषको ७१-८० केजी तौलसमूहअन्तर्गत आइतबार भएको अन्तिम ३२ चरणको खेलमा दीपकले उज्वेकिस्तानका टुराबेक खबिबुलाएभसँग पराजित भएका हुन् ।


टुराबेकले दीपकलाई अंकको आधारमा ५-० ले पराजित गरे ।


Author

थप समाचार
x