खेलकुद

त्रिकोणात्मक सिरिजः नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै

इकागज |
फागुन १८, २०८० शुक्रबार ११:६ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो । नामिबियाले भने पहिला बलिङ गर्ने निर्णय गरेको छ ।


सिरिजको अघिल्ला दुई खेलमा नेपालले हार बेहोरेको छ ।


Author

थप समाचार
x