पर्यटन

बुद्धले नवविवाहित जोडीलाई पोखराको टिकट उपहार दिने

इकागज |
मंसिर २०, २०८० बुधबार १५:३९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ । बुद्ध एयरका अनुसार मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौँ-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो ।

यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ।


बुद्ध एयरले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने जनाएको छ ।

 


Author

थप समाचार
x