विश्व

बेलायती सशस्त्र गिरोहका नेता टर्कीमा पक्राउ

इकागज |
मंसिर २१, २०८० बिहीबार ११:१७ बजे

सांकेतिक तस्बिर

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागुऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ । 

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शाँन मोनाघनलाई केज–१६ भनिने अप्रेशनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताए । मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आएका थिए । सिन्ह्वा



Author

थप समाचार
x