विश्व

'एक्स' का प्रयोगकर्ताले आफ्नो 'ब्लु-टिक' लुकाउन नपाउने

इकागज |
चैत ३०, २०८० शुक्रबार १२:५३ बजे

काठमाडौँ- सामाजिक सञ्जल प्लेफर्म 'एक्स' का प्रयोगकर्ताहरुले अब आफ्नो 'ब्लु-टिक' लुकाउन नपाउन भएका छन् ।

'प्रिमियम' सेवा लिएका वा नलिएका दुवै प्रयोगकर्ताहरुले एक्समा रहेको ब्लु-टिक लुकाउन नपाउने भएका हुन् ।


इन्गाजेटले जनाएअनुसार एक्सले आफ्ना एक्स प्रिमियमका प्रयोगकर्ताहरुलाई ब्लु-टिक लुकाउने सुविधा चाँडै हट्ने जानकारी गराएको हो ।

एक्सले २ हजार ५ सय फलोअर्स भएका प्रभावशाली एक्स प्रयोगकर्तालाई ब्लु-टिक प्रदान गर्न थालेसँगै एक्सको यस्तो जानकारी सार्वजनिक भएको हो ।


Author

थप समाचार
x