विश्व

गुगलले गर्‍यो फ्लुटर, डार्ट र पायथनमा कर्मचारी कटौती

इकागज |
बैशाख १८, २०८१ मंगलबार १२:८ बजे

काठमाठौँ- अमेरिकी टेक्नोलोजी कम्पनी गुगलले फ्लुटर, डार्ट र पायथन टिमबाट कर्मचारी कटौती गरेको छ ।

मे महिनामा आयोजना हुने वार्षिक आई/ओ डेभलपर सम्मेलनअघि गुगलले फ्लुटर, डार्ट र पायथन टिमबाट कर्मचारी कटौती गरेको टेकक्रन्चले जनाएको हो ।


गुगलले ती टिमबाट ५० कर्मचारी कटौती गर्न लागेका जनाउँदै ती टिमबाट हटाइएका कर्मचारीले गुगलको अन्य पदमा आवेदन दिन सक्ने गुगलले जानकारी गराएको छ ।


Author

थप समाचार
x