विश्व

एप्पलले २०२५ मा पातलो आईफोनहरू ल्याउने सम्भावना

इकागज |
जेठ ५, २०८१ शनिबार ११:८ बजे

काठमाडौँ- एप्पलले आईफोनको पातलो संस्करणको विकास गरिरहेको छ र यो सन् २०२५ सम्म सार्वजनिक हुने सम्भावना रहेको छ ।

उक्त परियोजनामा काम गरिरहेका व्यक्तिलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार एप्पलले सन् २०२५ सम्म पातलो आईफोन ल्याउने सम्भावना रहेको हो ।


सम्भावित पातलो संस्करणको मूल्य एप्पलको आईफोन प्रो म्याक्स भन्दा बढी हुने सम्भावना रहेको र यो २०२५ को सेप्टेम्बरमा आईफोन १७ सँग सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x