विश्व

एलजी इलेक्ट्रोनिक्सले भारतमा आईपीओ ल्याउने

इकागज |
जेठ १६, २०८१ बुधबार १३:७ बजे

काठमाडौँ- दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले भारतमा आईपीओ ल्याउने तयारी गरेको छ ।

एलजी इलेक्ट्रोनिक्सले आफ्नो भारत इकाईको लागि आईपीओ ल्याउने तयारी गरिरहेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


शेयर बिक्री अन्वेषण गर्न लगानी बैंक जेपीमोर्चन चेज र मोर्गन स्टेनलीलाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।

योजना स्वीकृत भएमा एलजी इलेक्ट्रोनिक्स इन्डियाले ५० करोड डलर जुटाउन सक्ने रिपोर्टमा उल्लेख छ ।


Author

थप समाचार
x